मुख्य समाचारशिक्षा स्वास्थसमाचार

एसिड एट्याक पिडितहरुको निःशुल्क उपचार हुने, यी हुन् डेडिकेटेड अस्पतालहरु

Gobal IME Bank

काठमाडौं । अब एसिड एट्याक पिडितहरुको निःशुल्क उपचार हुने भएको छ । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एसिड एट्याक पिडितहरुको लागि भन्दै डेडिकेटेड अस्पतालहरु पनि तोकेको छ ।

डेडिकेटेड अस्पतालमा महाबौद्घ स्थित बिर अस्पताल, महाराजगञ्ज स्थित त्रि वि शिक्षण अस्पताल, पाटन स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र किर्तिपुर स्थित किर्तीपुर अस्पताल रअ‍ेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यी अस्पलातहरुमा एसिड एट्याक पिडितहरुको निःशुल्क उपचार गरिने छ ।

नर्सिङ सामाजिक सुरक्षा महाशाखाको वार्षिक स्वीकृति कार्यक्रम ‘एसिड एट्याक पिडितको औषधि उपचारको लागि अस्पतालहरुलाई सोधभर्ना ’ शिर्षक मार्फत नेपाल सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button