Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

अनेरास्ववियु आरआर क्याम्पस कमिटीको संयोजकमा लोकेश खड्का चयन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटीको संयोजकमा लोकेश खड्का चयन हुनुभएको छ ।

आज बुधबार बसेको पूर्ण पदाधिकारीको बैठकले खड्कालाई अनेरास्ववियु आरआर क्याम्पस कमिटीको संयोजकमा चयन गरिएको अध्यक्ष मदन भण्डारीले जानकारी दिनुभएको हो ।

खड्का हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययरत हुनुहुन्छ ।

त्यस्तै आज बसेको पूर्ण पदाधिकारीको बैठकले अनिल बोहोरा र विजन रेग्मीलाई सह संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button