समाचार

सैन्य गठबन्धन कुनै पनि हालतमा हुँदैन : प्रधानसेनापति शर्मा -GoodNews24

Gobal IME Bank

काठमाडौं, ०३ असार ।  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपालले कुनै पनि हालतमा सैन्य गठबन्धन नहुने बताउनु भएको छ । उहाँले नेपाल कुनै पनि सन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नु हुँदै सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी दिनुभयो ।
एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । यति सैन्य गठबन्धका बिषय बिवादिद बनिरहेको छ । उहाँले सैन्य गठबन्धन बिरोध संगै यो कुनै पनि हालतमा गर्न नहुने र गर्न नसकिने बताउनु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button