मुख्य समाचारसमाचार

बागमती प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी – Good News 24

Gobal IME Bank

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश आज यहाँ जारी गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button