मुख्य समाचारसमाचार

बालेनको फराकिलो मत, स्थापित धेरै पछी परे -GoodNews24

Gobal IME Bank

काठमाडौं, ०१ जेठ । काठमाडौंको जारी मतगणनामा बालेन शाह फराकिलो मतले अगि छन । बालेन १८९० मतका साथ अग्र स्थानमा छन । केशव स्थापित १०९७ मा बालेनलाई पछ्याइरहेका भने सृजना शिंह ९४९ मत सही पछी छिन । अहिले सम्म १८ स्थानमा गनणाको टुंगो लागिसकेको छ । नेकपा एमाले र नेपाली काग्रेंस ७-७ जित साथै माओवादी केन्द्र र समाजवादी २-२ जितमा छन ।
भरतपुरमा रेणु दाहालको अग्रता छ । दाहालको ९८० मत सहित अग्र स्थानमा छिन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button