समाचार

बालेनको जितसंगै दिपकले गरे फ्री ट्याक्सीको घोषणा-GoodNews24

Gobal IME Bank

काठमाडौं, १३ जेठ। बालेन साहले जितेमा १ दिन फ्री ट्याक्सी सेवा दिने उद्घोष गरेका दिपक भट्टराईले वालेन साहको जित पछी आधिकारिक घोषणा गरेका छन । भारी मतान्तरले बिजयी प्राप्त गरेका बालेनको जित संग खुशी साट्दै उनले १६ गते सोमबारबाट फ्री सेवा सुरु गर्ने बाताएका छन । फ्री सेवा गरीब अशक्त, अपांग, बिरामी र अत्यावश्यक काममा जानेहरुका निम्ती लागु हुने कुरा पनि ब्यक्त गरेका छन । उनले आफ्नो फेसबुक मार्फत भनेका छन, तपाईं अत्यावश्यक काममा, आर्थिक अभावमा अथवा माथि उल्लेखित अवस्थामा हुनुहुन्छ भने दिपक भट्टराई बा २ ज ३८२७ को ट्याक्सीले तपाईंको गन्तब्यको शुन्य लागतमा पुर्याउने छ ।

दिपक भट्टराईको फेबुक पोस्ट बाट:-

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button