समाचार

नगरपालिकाको बैठक लाइभ गरिने, बालेन्द्र साहको पहिलो निर्णय-GoodNews24

Gobal IME Bank

१५ जेठ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा गरेका छन । आफ्नो पदभार सम्हाल्दै यस्तो निर्णय गरेका हुन । उनले सपथग्रहण पनि नेपाल भाषामा गरेका थिए भने पदभार सम्हाल्दै नगरपालिकाको सम्पूर्ण बैठैक लाइभ गर्ने निर्णय गरेका हुन । उनले भने, “हामीले फोहोरको ब्यवस्थापन गरेर मात्र अन्तर्वाता दिन्छौ भनेका छौ । हाम्रो पहिलो प्रार्थमिकता फोहोर ब्यवस्थापन हुन्छ ।”
फोहोरको ब्यवस्थापन गरे पछी मात्र अन्य काम गर्ने जानकारी दिदै उहाले अबको सम्पूर्ण बैठक लाइभ गर्ने निर्णय गर्दै हस्ताक्षर गरेका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button