मुख्य समाचारसमाचार

भक्तपुर १ बाट प्रेम सुवाल पुनः विजयी

Gobal IME Bank

काठमाडौँ । भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल पुनः निर्वाचित हुनुभएको छ। उहाँ यसअघि पनि सो क्षेत्रबाट विजयी भएका थिए ।

सुवालले अन्तिम मतपरिणाम ४२ हजार ७ सय ६१ मत ल्याउँनुभएको हो । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका नवराज गेलालले भने ११ हजार ९ सय ६८ मत पाउनुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३ सय तिन मत प्राप्त गर्नुभएको थियो  ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button