समाचार

दुई दिने सार्वजनिक विदा हटाउन सांसदको माग-GoodNews24

Gobal IME Bank

काठमाडौं, १० जेष्ठ । सरकारले लागू गरेको दुई दिने सार्वजनिक हटाउन सांसदले माग गरेका छन् । सरकारले यहि जेठ १ गते बाट लागु हुने गरेर हप्ताको दुई दिन शनिवार र आईतवार सार्वजजिक बिदा दिने निर्णय गरेको हो । अर्थ समितिको बैठकमा सरकारलाई सुझाव दिँदै सांसद बिनोद चौधरीले शनिवार र आईतबारको दुई दिने सार्वजनिक विदा हटाउन माग गरेका छन ।
सांसद चौधरीले नेपाल सरकारको डेलिभरी सिष्टममा नै ढिलाई भएकोले आईतबारको बिदा हटाउनुपर्ने बताए । यसअघि सरकारले परीक्षणको रूपमा २०७९ जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने एवम् शनिवार र आइतवार सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई हटाउन आज अर्थसमितिको बैठकमा संसद्हरुले माग गरेका हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button