मनोरञ्जनमुख्य समाचारसमाचार

चाली पेगलाई ब्रिटिस वाइल्ड लाइफ फोटोग्रफी अवार्ड- २०२३, हेर्नुहोस् तस्बिहरु

Gobal IME Bank

एजेन्सी । युनाइटेड किंगडममा भएको सन्- २०२३ को ब्रिटिस वाइल्ड लाइफ फोटोग्राफी अवार्ड चाली पेगको फोटोले जितेको छ । यस फोटोमा रेड फक्सको ब्याकग्राउन्डमा औद्योगिक क्षेत्र छ ।

पेगको यस फोटोले अर्बन वाइल्ड लाइफ क्याटेगोरिमा पनि विजेता भएको छ । पेगले आफ्नो फोटो मार्फत औद्योगिकरणको कारणले ति स्यालहरुको घरमा असर परेको कुरा बताउनु भयो ।

यस प्रतियोगितामा १३ हजार भन्दा बढि प्रोफेसनल र सौखिन फोटोग्राफरहरु सहभागी भएका थिए ।

यस प्रतियोगिताको एज क्याटेगोरिमा बिलि इभान्स फ्रिकको रुखमा आराम गरिरहेको लाटोकोसेरोको फोटोले जितेको छ । प्रतियोगितामा यूकेका अरु विजेताले पनि निकै प्रभावशाली फोटो पेश गरेका छन् ।

मांसाहारी विरुवा देखि सानो किरा, ब्रिट्नको प्रकृतिलाई दर्शाउने किसिमका विभिन्न फोटोहरु यस प्रतियोगितामा पेश गरिएको थियो । यी फोटो निकै अर्थ पुर्ण किसिमका छन् ।

‘लुक एट द फ्युचर’ – चार्लि पेग, ब्रिटिस वाइल्ड लाइफ फोटोग्राफरअफ द यर २०२३ अवार्ड र अर्बन वाइल्ड लाइफ। विजेता

 स्लिपिगं विथ ड्यान्डेलाइन’ लुइस न्युम्यान, एनिमल पोट्रेट। विजेता 
‘मिस्टिकल फरेस्ट’ फिलिप सेल्बाई, वाइल्ड वुड्स। विजेता
‘हनि बि फ्लाइट ट्रायल’ जोन वटर्स, हिडन ब्रिटेन। विजेता  
‘ब्रान्चिगं आउट ‘बिलि इभान्स फ्रिक
आरएस पि बि यगं ब्रिटिस वाइल्ड लाइफ फोटोग्राफर अफ द यर २०२३ र १५ देखि १७ वर्ष एज क्याटेगोरी।विजेता

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button