मुख्य समाचारसमाचार

चितवन क्षेत्र नं २ अपडेट: एमालेका कृष्ण भक्त पोखरेल अग्रस्थानमा, रवि लामिछानेलाई भर्खर ३२ मत प्राप्त

Gobal IME Bank

काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका कृष्ण भक्त पोखरेल अग्रस्थानमा रहेका छन् ।

पोखरेलले हालसम्म दुई सय ७ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका उमेश श्रेष्ठले एक सय २६ मतसहित दाश्रो स्थानमा रहेका छन ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले भर्खर जम्मा ३२ मत प्राप्त गर्दै तेश्रो स्थान कायम गरेका छन् । मतगणना जारी रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button