समाचार

नेपालमा हालसम्म ६० हजार ६ सय ९३ कोरोना मुक्त-Goodnews24

Gobal IME Bank

काठमाडौँ — पछिल्लाो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । शुक्रबार सम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button