समाचार

१५ सय ३ जना संक्रमितले जिते कोरोना-Goodnews24

Gobal IME Bank

काठमाण्डु – पछिल्लो २४ घण्टामा १५ सय ३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७८ हजार ७ सय ८० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिनु भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिनु भयो । सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २० हजार ८ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button