मुख्य समाचारसमाचार

डडेल्धुरामा मतगणना जारी, देउवाको अग्रता

Gobal IME Bank

काठमाडौं । डडेल्धुराको मतगणना भईरहेको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा ४८ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

दोश्रो स्थानमा ४२ मतसहित कर्ण मल्ल रहेका छन् । मल्ल काँग्रेस बिपीतर्फबाट हुनुहुन्छ ।

त्यस्तै स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले भर्खर १७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button