मुख्य समाचारसमाचार

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

Gobal IME Bank

काठमाडौं । डडेल्धुराको मतगणना भईरहेको छ ।

हालसम्मको मतपरिणाम अनुसार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा १३ हजार ८ सय ५९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
त्यसैगरी युवा स्वतन्त्र उम्मेदवार सागर ढकाल भने ७ हजार २ सय ३७ मतसहित दास्रो स्थानमा हुनुहुन्छ ।

यता कर्ण मल्ल ४ हजार ८३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मल्ल काँग्रेस बिपीतर्फबाटका उम्मेदवार हुनुहुन्छ । यतिबेला धेरैको ध्यान डडेल्धुराको मतगणनामा अडिएको छ ।

युवा स्वतन्त्र उम्मेदवार सागर ढकाल र प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबिचको प्रतिस्पर्धा निकै नै रोचक ढङ्गबाट लिईएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button