समाचार

दक्षिणकाली नगपालिकामा देउसी भैलो प्रतिबन्ध-GoodNews24

Gobal IME Bank

काठमाडौँ, २८ कात्तिक । दक्षिणकाली नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै आफ्नो नगरपालिकामा देउसी भैलो संचालनमा रोक लगाएको छ ।

कोभिड-१९ ले पछिलो समय पारेको प्रभावलाई मध्यनजर गर्दै दक्षिणकाली नगरपालिकाले आफ्नो नगरपालिकामा देउसी भैलो संचालनमा रोक लगाएको छ ।

पछिल्लो समय दक्षिणकाली नगरपालिकामा कोरोनाको संक्रमण तिब्र रुपले बढिरहेको कारण दक्षिणकाली नगरपालिका बिपद ब्यवस्थापना सिमितीको २०७७-०७-१७ समितीको निर्णय अनुरुप संक्रमण समुदायमा फैलन नदिन आउँदै गरेको दिपावलीमा हुने देउसी भैलो कार्यक्रम संचालन नगर्न हुन सुचना जारी गरेको छ ।

 

 

दक्षिणकाली नगरपालिकाले जारी गरेको सार्वजिक सुचना : 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button