मनोरञ्जनमुख्य समाचारसमाचार

दयाहाङ र मिरुनाको ‘जारी’ टिजर सार्वजनिक, जारीप्रथाको चित्रण

Gobal IME Bank

काठमाडौं । नेपाली चलचित्र ‘जारी’को टिजर सार्वजनिक भएको छ । बैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्रमा जारीप्रथाको कथालाई देखाउने जमर्को गरिएको छ ।

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको चलचित्रलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गर्नुभएको छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर र रोयदीपको मुख्य भुमिका रहेको छ भने विजय बराल, कमलमणी नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङ लगायतको पनि अभिनय चलचित्रमा रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button