मुख्य समाचारसमाचार

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल २४१ मतसहित दोश्रो स्थानमा

Gobal IME Bank

काठमाडौं । डडेल्धुराको मतगणना भईरहेको छ ।

हालसम्मको मतपरिणाम अनुसार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा ४६३ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

दोश्रो स्थानमा २४१ मतसहित स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल रहेका छन् । कर्ण मल्ल २०९ मतसहित तेश्रो स्थानमा छन् ।

मल्ल काँग्रेस बिपीतर्फबाट हुनुहुन्छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button