समाचार

पूर्व डि आई जी रमेश खरेल काठमाडौं क्षेत्र १ बाट उठ्दै -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २९ जेठ । पुर्व डि आई जी  रमेश प्रसाद खरेल प्रतिनिधी सभा सदश्यमा उम्मेदवारी दिने भएका छन । खरेलले काठमाडौं क्षेत्र न १ बाट उम्मेदवारको रुपमा उदाउने घोषणा गरेका छन । उनले आफ्नो उमेदवारी नेपाल सुशासन पार्टीबाट दिने भएका हुन । उनले आफ्नो कार्यकालमा धेरै नै प्रभावकारी काम गरेर नेपाली जनता मन जित्न सफल भइसकेका ब्यक्तित्व हुन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button