समाचार

अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवा बिच भेटवार्ता -Good News 24

Gobal IME Bank

श्रावण १३, काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाको भेटवार्ता भएको छ । लु र प्रधानमन्त्री देउवाको बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल-अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको जानकारी प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जानकारी गराएका छन । ट्वीटमा उनले ‘म अमेरिकाको निरन्तर विकास सहयोगको लागि धन्यवाद दिन्छु र उच्च स्तरको आर्थिक संलग्नताको अपेक्षा गर्दछु,’ भनेका छन् । लु दक्षिण तथा मध्य एसिया मामिलाको सहायक विदेश मन्त्री हुन् उनी हाल ३ दिने भ्रमणका लागि नेपालमा छन र उच्च स्तरिय भेटघाटमा ब्यस्त छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button