मुख्य समाचारसमाचार

सुनसरीमा एमालेका रेवती विजयी

Gobal IME Bank

इटहरी । सुनसरी २ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीलाई हराउँदै एमालेका रेवती भण्डारी विजयी हुनुभएको छ ।

चौधरीलाई भण्डारीले २ हजार ६ सय ८० मतान्तरले हराउँदै जित हाँसिल गर्नुभएको हो ।

भण्डारीले १४ हजार ५ सय २८ मत ल्याउनुभएको थियो भने चौधरीले जम्मा ११ हजार ८ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।
राप्रपाका मोहनबहादुर खत्रीले पनि ९ हजार ३ सय २८ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्थ्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button