मुख्य समाचारसमाचार

भूकम्प अपडेटः केन्द्रविन्दु नेपाल–तिब्बत सीमा आसपास, ५.९ रेक्टरस्केल

Gobal IME Bank

काठमाडौं । भर्खरै काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का उपत्यका आसपास महशुस भएको हो ।

नेपाल–तिब्बत सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको क्षतिबारे कुनै आधिकारिक जानकारी भने आइसकेको छैन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button