मुख्य समाचारसमाचार

मंसिर ४ र ५ गते सार्वजनिक विदा

Gobal IME Bank

काठमाडौं । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल जानकारी दिए ।

 सरकारी कार्यालय र सार्वजनिक निकायहरु भने ४ र ५ गते बन्द हुनेछन् । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button