समाचार

बुधवार र बिहीबार मतदाता परिचय पत्र वितरण गरिदै-GoodNews24

Gobal IME Bank

२८ वैशाख, काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । बैशाख ३० गते हुन लागिरहेको स्थानीय चुवावका निम्ती पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले मतदाता परिचय पत्र बितरण गर्न लगिएको हो बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button