मुख्य समाचारसमाचार

काठमाण्डौमा बालेन, ललितपुरमा चिरीबाबु – GoodNes24

Gobal IME Bank

काठमाण्डौ ३१, बैशाख । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता कायम राखिरहेका छन । काठमाण्डौको गणनामा बालेन्द्र शाह ७३६ मतले अग्र स्थानमा छन । केशव स्थापित ६२० मतले बालेनलाई पछ्याइरहेका छन । अहिले सम्म १३ स्थानको मतगणना सकिएको छ । ६ जित सहित नेकपा एमाले अग्र स्थानमा छ भने ४ जित सहित नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा नै कांग्रेस कमजोर । समग्रमा कांग्रेस अग्रतामा ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button