मुख्य समाचारसमाचारसूचना प्रविधि

एक झट्का मै मार्क जुकरबर्गको फलोअर्स घटेर ९ हजारमा, अन्य सेलिब्रेटीहरुको पनि फलोअर्स घट्यो

Gobal IME Bank

काठमाडौं । फेसबुकमा भएको बगका कारण लाखौं मानिसको फलोअर्सहरु अचानक घट्ने गरेको पाईएको छ ।

मेटाका सीईओ मार्क जुकरबर्ग पनि यस बगबाट बच्न सकेका छैनन्। मार्क जुकरबर्गका पनि फलोअर्स घटेर यतिबेला जम्मा ९ हजार ९ सय ९३ मात्र बाँकी रहेको छन् । यी फलोअरहरूको संख्या उनको पृष्ठमा देख्न सकिन्छ।

त्यस्तै पछिल्लो केहि समयदेखी धेरै अन्य प्रयोगकर्ताहरूले पनि आफ्नो फलोअर्सहरु अचानक गुमाएको गुनासो गरेका छन्। त्यसो त यता नेपालमा पनि चर्चित कलाकार महानायक राजेश हमालको फेसबुक फलोअर्सहरु अचम्म रुपमै घटेको देख्न सकिन्छ । महानायक हमालको फेसबुक फलोअर्सहरु घटेर हाल जम्मा ९ हजार ८ सय २४ मात्र बाँकी रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button