मुख्य समाचारसमाचार

बर्नार्ड अर्नाल्ट बने संसारकै सर्वाधिक धनाढ्य, इलोन मस्क दोस्रोमा झरे

Gobal IME Bank

काठमाडौं । इलोन मस्कलाई पछिपार्दै संसारको सबैभन्दा धनाढ्य व्यक्ति ७३ वर्षीय फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट बनेका छन् । फोर्ब्सको रियल-टाइम धनाढ्यहरूको सूचीअनुसार मस्क अब दोस्रो स्थानमा झरेका छन् ।

यो समाचार तयार पार्दासम्म लागि बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति फोर्ब्सको रियल टाइम इन्डेक्सका अनुसार १८६.६ बिलियन डलर छ भने र मस्कको कुल सम्पत्ति १८५.४ बिलियनमा झरेको थियो । अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् ।

इलेक्ट्रिक कार कम्पनी टेस्लामा मस्कको सेयरको मूल्यमा तीव्र गिरावट आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button