समाचार

परराष्ट्रमन्त्री खड्का चीनको ३ दिने भ्रमणमा जाँदै -Good News 24

Gobal IME Bank

काठमाडौँ, २० साउन । परराष्ट्रमन्त्री नारायण खड्का ३ दिने भ्रमणका लागि चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । आउदो साउन २४ देखि २६ गतेसम्मका लागि खड्का चीन जानलागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ । त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button