समाचार

घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउने अभियान स्वागतयोग्य : गगन थापा -Good News 24

Gobal IME Bank

१ साउन  काठमाडौं । काठमाण्डौ महानगरपालिकाले साउन १ गते बाट घरघर बाट नै फोहोरको स्रोतको बर्गिकरण गर्ने सुचना जारी गरेको छ । यो सुचना गारी पश्चात यो अभियान र कार्य स्वागत योग्य भएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन । उनले यस्तो निर्णयले महानगरले खेप्दै आउनु परेको फोहोरमैला ब्यवस्थापनको समस्यालाई समाधानको निम्ती एकदै ठुलो भूमिका खेल्ने विश्वाश पनि ब्यक्त गरेका छन । उनी भन्छन, “सुरुवातका दिनहरुमा कसीकसाउ भन्दा पनि जनतालाई सिकाउने, प्रोत्साहन गने र सहकार्य गर्नु गर्ने रणनीति अबलम्बन गर्दा उपयुक्त हुन्छ ।” उनले आफ्नो परिवारमा फोहोरको श्रोतमै बर्गिकरण गर्न सुरु गरेको समेत जानकारी दिए ।
मेयर बालेन साहको नेतित्वमा साउन एक गतेबाट कुहिने र नकुहिने फोहोर स्रोतबाट नै छुट्याउने अभियान सुरु गरिएको हो । साथै फोहोर ब्यवस्थापनका लागि पनि कुहिने र नकुहिने छुट्टाछुट्टै दिनहरुमा फोहोर उठाइने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button