मुख्य समाचारसमाचार

गोरखा क्षेत्र नं २ः प्रचण्ड ११ हजारभन्दा बढी मतले अगाडि

Gobal IME Bank

काठमाडौं । गोरखा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा हुनुहुन्छ । ‘प्रचण्ड’ले हालसम्म १७ हजार ७ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रचण्डलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी दोस्रो स्थानमा हुनुहुन्छ ।

उहाँले ५ हजार ९ सय ६७ मत प्राप्त गर्नुभएको छ । यता नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मिया भने ४ हजार ५ सय ९८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button