मुख्य समाचारसमाचार

गुल्मी १ अपडेट: भण्डारी र ज्ञवालीबिच झिनो मतान्तर

Gobal IME Bank

गुल्मी । गुल्मी क्षेत्र नं १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिईरहनुभएको । भण्डारीले हालसम्म १४ हजार ४ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवाली भने १४ हजार ७५ मतसहित दास्रो स्थानमा हुनुहुन्छ ।

ज्ञवाली र भण्डारीबिच जम्मा ३ सय ९८ मतको झिनो मतान्तर रहेको छ । यतिबेला मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button