मुख्य समाचारसमाचार

गुल्मी २: रामकुमारी झाँक्रीलाई हराउँदै गोकर्ण विष्ट विजयी

Gobal IME Bank

गुल्मी । गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी हुनुभएको छ । विष्टले जम्मा २८ हजार ४ सय ७६ मत प्राप्त गर्नुभएको हो ।

विष्टका प्रतिद्वन्द्वी नेकपा एसकी राम कुमारी झाँक्रीले भने जम्मा २६ हजार ४ सय ४२ मत ल्याउनुभएको थियो । गुल्मी क्षेत्र नं २ बाट विष्ट निरन्तर निर्वाचन लड्दै आउनुभएको थियो ।

२०७० र ७४ मा पनि विष्टले नै जित्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button