Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

जितु नेपाल र साम्राज्ञीको चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

काठमाडौं। आजदेखि नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ प्रदर्शनमा आएको छ।

जितु नेपाल, साम्राज्ञीराज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको चलचित्रमा अभिनय रहेको छ।

डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बरालको रहेको छ। सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button