मनोरञ्जनसमाचार

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को पोस्टर सार्वजनिक -Good News 24

Gobal IME Bank

काठमाडौँ, २२ साउन । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को  पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार सार्वजनिक गरिएको हो । अमिताभ बच्चन, अनुपम खेरद्वारा अभिनित चलचित्रमा नेपाली कथाबस्तु समेटिएको छ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका तीन मुख्य पात्रले हिमाल आरोहण गरिरहेको चित्रण गरिएको छ । नेपालको पर्यटकिय स्थलहरुमा छायांकन भएको चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button