मुख्य समाचारसमाचार

गृहमन्त्री तत्काल नियुक्त गरियोस्- सांसद ज्ञानेन्द्रबहादुर शाही

Gobal IME Bank

काठमाडौं। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभाको बैठकमा बोल्दै तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएको छ ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनाबारे बोल्दै देशमा सरकार नभएको आभास गराएको बताउनुभयो ।

त्यस्तै सांसद शाहीले गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक र लुटपाट भएको भन्दै तत्काल गृहमन्त्री नियुक्त गर्न माग गर्नुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button