सुरक्षित मोटरसाइकल कसरी चलाउने ? -GoodNews24

नेपालको सन्दर्भमा मोटरसाइकल छिटो छरितो सजिलो सवारी साधन भएपनि साना ठुला दुर्घटनाको आधारमा हेर्ने हो भने अधिकतम दुर्घटना मोटरसाइकलकै हुने गर्छ । यो भनेर मोटरसाइकल नचढ्ने पक्कै होइन तर सावधानी पुर्वक मोटरसाइकल चलाउनु जरुरी छ । मोटर साइकल अन्य सवारी साधन भन्दा धेरै नै जोखिमपूर्ण हुन्छ । अहिले बजारमा धेरै सिसि देखि अग्ला किसिमका मोटरसाइकलहरू … Continue reading सुरक्षित मोटरसाइकल कसरी चलाउने ? -GoodNews24