समाचार

हट्यो क्यानमाथि आईसीसीको प्रतिबन्ध -GoodNews24

Gobal IME Bank

काठमाडौं, ३१ जेठ। आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि
प्रतिबन्ध लगाएको थियो । पछि प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरे संगै सबै प्रतिबन्धहरु हटेका हुन । क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेकाे जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button