समाचार

अर्थमन्त्री शर्माले दिए राजीनामा -Good News 24

Gobal IME Bank

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । चौतर्फी आलोचना पश्चात अन्तत शर्माले रजिनामा दिएका हुन । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिनु परेको हो । अर्थमन्त्री शर्माले बिशेष समितिलाई छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा दिएका हुन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button