मुख्य समाचारसमाचार

भारी मतान्तरसहित झापा ५ बाट ओली निर्वाचित

Gobal IME Bank
file photo

काठमाडौं । झापा क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ ।

विपक्षी गठबन्धनका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा ओली निर्वाचित हुनुभएको हो ।

ओलीले ५२ हजार ३ सय १५ मत ल्याउनुभएको हो भने अधिकारीले २३ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको थियो ।

उहाँहरुबीच २८ हजार ५ सय ७४ मतको अन्तर रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button