समाचार

राष्ट्रिय वाणिज्य बैंकले माग्यो १२ जना कर्मचारी-Goodnews24

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले वित्तीय विश्लेषकका लागि ४ जना, एनएफआरएस विज्ञ विश्लेषकका लागि ४ जना र कर्जा विश्लेषकका लागि ४ जना गरी १२ जना कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन अर्थात मंसिर ६ गते भित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button