मनोरञ्जन

कबड्डी-४ ट्रेलर रिलिज-GoodNews24

Gobal IME Bank

kabaddi-4काठमाडौं । दयाहाङ राईको अर्को बहुप्रतिक्षित चलचित्र कबड्डी ४ को टेलर सार्वजनिक भएको छ । कबड्डी चलचित्रको चौथो सिक्वयल्स कबड्डी ४ ‘द फाइनल म्या’ ड्रामा, रोमान्स र राजनीतिका तत्व समावेश गरिएको ट्रेलर बुधबार इन्टरनेट रिलिज भएको हो ।

काजीको प्रेम कथा फेरि अर्को कुन मोडको कबड्डीमा साबित हुने हो त्यो भने चलचित्र रिलिज हुने दिन जेठ १३ गते नै थाहा होला ।
तपाईंले कबड्डी-४ को टेलर हेर्नु भयो ?

 

 

ट्रेलर हेर्नका लागि….

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button