समाचार

कुहिने र नकुहिने फोहोर छुट्याऔँ : मेयर बालेन -Good News 24

Gobal IME Bank

काठमाडौँ, ३२ असार । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन नगरबासीलाई आग्रह गरेका छन । फोहोर बर्गीकरणका लागि सचेतना फैलाउन वातावरण तथा कृषि विभागले आयोजना गरेको कार्यक्रममा भेटिएका नागरिकहरुसँग कुरा गर्दै प्रमुख साहले यस्तो आग्रह गरेका हुन । उनले नागरिक भेटघाट अभियान नै सुरु गरेका छन । जसमा उनले भन्साबाट नै फोहोरको बर्गिकरण गर्नु पर्ने बताएका छन ।
साथै महानगरले आईतवारबाट कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा र छुट्टाछुट्टै सवारी साधनमा संकलन गर्दैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button