समाचार

स्थानियसंग १९ बुदे सहमती, अब काठमाडौंको फोहोर रातमा ढुवानी -GoodNews24

Gobal IME Bank

काठमाडौं  जेठ २७ । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले  क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । महानगरपालिका र स्थानीय बासिन्दाबीच मध्यराती सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको छ । दुर्गन्ध नआउनको निम्ती काठमाडौं महानगरपालिकाले एक महिना भित्र त्यसको ब्यवस्थापन गर्ने, फोहरका लेदो नदिमा नमिसिने गरेर बैज्ञानिक ब्यवस्थापन गर्ने जस्ता थुप्रै बुदाहरु समहमती भएका छन ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button