मुख्य समाचारसमाचार

मेरो जीत होईन, काठमाडौं क्षेत्र नं २ का बासिन्दाहरुको जीत हो- सोविता गौतम

Gobal IME Bank

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित हुनुभएको छ । गौतमले १५ हजार २ सय २९ मत ल्याएर विजयी हुनुभएको हो ।

आफ्नो जीतपछि संचारकर्मीहरुसंग बोल्दै उहाँले यस जीतलाई आफ्नो जीत मात्रै नभई समग्र काठमाडौं क्षेत्र नं २ का बासिन्दाहरुको जीत भएको बताउनुभयो ।

उहाँले- ‘यो सोविता गौतमको जीत मात्रै होईन, सम्पुर्ण काठमाडौं क्षेत्र नं २ का बासिन्दाहरुको जीत हो’ भन्नुभयो ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेको मणिराम फुँयालले भने ११ हजार ५ सय ५५ मत ल्याउनुभएको थियो । त्यस्तै तेस्रो स्थानमा राप्रपाकी कुन्ती देवी पोखरेल हुनुहुन्थ्यो । उहाँले ११ हजार १४ मत प्राप्त गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button