मुख्य समाचारसमाचार

काठमाडौँ-४ : १३ सय ५६ मतसहित गगन थापा अगाडि

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ ।

आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा नेपाली कांग्रेसका गगन थापाले १३ सय ५६ मतसहित अग्रता लिनुभएको छ । यस्तै नेकपा (एमाले)का राजन भट्टराईले ९ सय ४७ मत ल्याउनुभएको छ ।

मत गणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button