समाचार

काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित -Good News 24

Gobal IME Bank

१७ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ ।
शुक्रबार बसेको महानगरको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित त्यसलाई समावेश गर्ने मेयर बालेन्द्र साहले प्रतिबद्धता व्यक्त गरेसंगै आर्थिक विधेयक पारित भएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको हो ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button