समाचार

काठमाडौंमा फोहोर वर्गीकरण गर्नेलाई सहुलियत दिने -Good News 24

Gobal IME Bank

काठमाडौँ, ५ असार । काठमाडौं महानगरले स्रोतमै फोहोरको बर्गिकरण गर्नेलाई सहुलियत दिने भएको छ । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको हो । फोहोर निस्कने स्रोत मै फोहोरको पहिचान गरी बर्गिकरण गर्नेलाई विशेष सहुलियत दिने भएको छ । आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन साहले जिरो वेस्ट कार्यान्वयन गरिने बताएका हुन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button