मनोरञ्जनसमाचार

KGF Chapter-2 को टिजर Trending १ मा-GoodNews24

Gobal IME Bank

KGF Chapter-2 को टिजर रिलिज भएको २४ घण्टा पुग्न नपाउदै Trending १ मा पुग्न सफल भएको छ ।

Rocking Star Yash को बहुप्रतिक्षित मुभी KGF -२ को टिजर हिजो मात्र रिलिज गरिएको हो भने KGF Chapter -२ चाडै नै थिएटरमा लाग्ने छ ।

यो बलिउडकै लागि बहु प्रतिक्षित मुभी, जो KGF को सिक्युएल हो । जसमा सजय दत्तको आगमनले झन तहल्का मचाउने निश्चित छ । रबिना टन्डनको बिशेष भूमिकाले अझै मसलाको काम गर्ने छ भने रकिङ स्टार यशको सानदार टिजरले नै धमाका मचाएको छ ।

 

 

KGF Chapter-2

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button