समाचार

किराप काठमाडौं उपत्यकाको अध्यक्षमा श्याम राई निर्वाचित – Good News 24

Gobal IME Bank

काठमाडौं । किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समितिको अध्यक्षमा पत्रकार श्याम राई निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न ५औं अधिवेशनबाट पत्रकार श्याम राई निर्वाचित भएका हुन् । पत्रकार राईको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा मकल राई र बबिता, सचिवमा पत्रकार धनबल राई निर्वाचित भएका छन् । यस्तै सहसचिवमा तेज किराती, कोषाध्यक्षको जिम्मेवारी जेनी राईले पाएकी छिन् ।

समिति ९ सदस्यीय बन्ने र बाँकी २ जना सदस्य पछि मनोनीत गर्ने समितिको पहिलो बैठकले निर्णय गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button