मुख्य समाचारसमाचार

केपी शर्मा ओलीको अग्रता कायमै

Gobal IME Bank

गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना भईरहेको छ । दमक नगरपालिकामा मतगणना हुँदै छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले ३ हजार २ सय १२ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले भने एक हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button